सुस्तापूर्वमा सुन्तला जातको फलफूल खेतीको क्षेत्र दुई गुणाले विस्तार , २ करोड बढिको कारोवार

नवलपरासी बर्दघाट सुस्तापूर्वमा सुन्तला जातको फलफूल खेतीको क्षेत्र दुई गुणाले विस्तार भएको छ । परम्परागत रुपमा हँदै आएको सो जातको खेती प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएपछि जिल्लामा झण्डै दुई गुणाले बढेको हो । पाँच वर्ष अगाडि तीन सय ३१ हेक्टरमा भएको यो खेती आयोजना सुरु भएपछि ८ सय १८ हेक्टरमा विस्तार भएको प्रधानमन्त्री कृषि […]