२३ वर्ष पछि संसद छिर्दै म्याग्दी कांग्रेस

म्याग्दी । नेपाली कांग्रेस म्याग्दीले २३ वर्ष पछि पहिलो पटक जिल्लामा प्रतिनिधि सभा सदस्यको निर्वाचन जितेको छ । निर्वाचन जितेसँगै दुई दशक पछि देशमा नीति निर्माण र सुशासन कायम गराउने थलो संसदमा म्याग्दी कांग्रेसको पनि प्रतिनिधित्व हुने भएको छ । २०५६ साल पछि पहिलो पटक म्याग्दी कांग्रेसका सभापति समेत रहेका खमबहादुर गर्बुजा (खमवीर) ले तेस्रो […]