कथा–व्यथा उस्तै छ

सधै जित र हारको लडाइँ चलिरहेछ यहाँ कथा उस्तै छ ।नेपालमा धेरै तन्त्र फेरिए पनि गरीबको व्यथा उस्तै छ ।।धेरै फेरिए नेताहरू कठै कहिल्यै फेरिएन भ्रष्ट सोचाइहरू । दैनिक ज्यालादारीहरूको कमाइले बल्दैन चुलो कथा उस्तै छ ।।