महिला प्रधान फिल्म हेर्न दर्शक रुमाल बोकेर जान्थे

काठमाडौं । निर्देशक शिव रेग्मी(हाल दिवंगत) निर्देशित फिल्म हेर्न जाँदा ‘महिला दर्शक रुमाल बोकेर जान्थे’ भन्ने किस्सा कुनै बेला नेपाली फिल्म वृत्तमा खुबै चलेको थियो । किनकि आफैं फिल्म लेखक भएकाले पनि निर्देशक रेग्मी विशेषत महिला चरित्रलाई पर्दामा शक्तिशाली रुपमा प्रस्तुत गर्थे । महिलाको पीडालाई देखाउँथे । उनका अधिकांश फिल्म ‘हिट’ हुनुमा महिला पात्रको प्रस्तूतिलाई […] The post महिला प्रधान फिल्म हेर्न दर्शक रुमाल बोकेर जान्थे appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

‘गुञ्जन’ले कस्तो पाउँदैछ दर्शक ?

काठमाडौँ । फिल्म ‘गुञ्जन’ले प्रदर्शनको सुरुवातमा दर्शकको साथ पाउन सफल भएको छ । शुक्रवारबाट प्रदर्शनमा आएको फिल्मले शुक्रवार औसत व्यवसाय गरे पनि शनिवार भने राम्रो दर्शक पाएको हो । वितरक करण श्रेष्ठ ‘क्रेजी’ले शुक्रवार र

‘अवतार २’मा दर्शक घटेसँगै हलमा दर्शक अभाव

काठमाडौं : ‘अवतारः द वे अफ वाटर’ यतिवेला हलमा सबैभन्दा बढी शोका साथ प्रदर्शन भइरहेको छ। चौथो हप्तामा प्रदर्शनरत फिल्ममा दर्शकको उपस्थिति क्रमशः घट्दो छ। दर्शक कम भएकै कारण केही शाे रद्दसमेत गरिएकाे थियाे भने ‘अवतार २’ पछि प्रदर्शनमा आएका कुनै पनि फिल्मले दर्शक तान्न सकेका छैनन्। अघिल्ला वर्षको आँकडा हेर्दा पनि हिउँद याममा फिल्म हलको चहलपहल तुलनात्मक रुपमा कम हुने गर्छ। यो वर्ष पुसमा प्रदर्शन भएको हलिउड फिल्म ‘अवतार २’का कारण पुसको पहिल

‘के घर के डेरा’ मा दर्शक बढ्दो, माउथ पब्लिसिटीले बढायो दर्शक – निर्देशक खनाल

‘के घर के डेरा’ गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । तिहारको अवसर पारेर रिलिजमा आएको फिल्मले दर्शक समेत राम्रो पाइरहेको छ । रिलिजको पहिलो दिन शुक्रबार औसत दर्शक पाएको फिल्मले शनिबार, आइतबार र सोमबार राम्रो दर्शक पाएको निर्देशक दीपेन्द्र के खनालले बताए । ‘शुक्रबार औसत दर्शक पाएको फिल्मले शनिबार हाउसफुलको व्यवसाय गरेको थियो’, निर्देशक खनालले भने, ‘आइतबार, सोमबार र आजको पनि व्यवसाय राम्रो छ ।’ अहिले लागेको हिन्दी फिल्मको भन्दा ‘के घर के डेरा&rsquo

माउथ पब्लिसिटीले बढायो ‘चिसो मान्छे’ मा दर्शक

शुक्रबारबाट देशभर प्रदर्शनमा आएको फिल्म हो ‘चिसो मान्छे’ । देशभर एकसाथ प्रदर्शनमा आएको फिल्मले  शुक्रबार भन्दा शनिबार राम्रो दर्शक पाउन सफल भएको छ । फिल्मले शनिबार देशभरको हलमा प्रायः हाउस फुलको ब्यवसाय गरेको निर्देशक दीपेन्द्र के खनालले बताए ।‘फिल्म जतिले हेरेका छन् । राम्रो प्रतिक्रिया दिएका छन्’ निर्देशक खनालले भने, ‘शुक्रबार फिल्म हेर्ने दर्शकको राम्रो प्रतिक्रिया र माउथ पब्लिसिटीका कारण शनिबार राम्रो दर्शक पाएको छ ।’ शनिबार केही हलमा शो पनि बढाएको बत

कोरोनाको त्रासले छैनन् फिल्म हलमा दर्शक, 'चपली हाइट ३' ले पाएन साथ

काठमाडौँः शुक्रबारदेखि देशभरका सिनेमा हलमा फिल्म 'चपली हाइट ३' प्रदर्शनमा आएको छ। साथै हलिउड फिल्म 'माई हिरो एकेडेमिया' पनि रिलिज भएको छ। देशभरिका हलहरुमा शो पाएको 'चपली हाइट ३' मा दर्शकको संख्या भने न्युन छ। दुई साताअघि रिलिज भएको 'कठपुतली'ले दर्शक फर्काएर नेपाली फिल्म मेकरमा आशा दिलाएको थियो। तर कोरोना त्रासबीच…

हलमा ‘सूर्यवंशी’ ले फर्कायो दर्शक

कोरोनाको कारण करिब दुई वर्षदेखि सुनसान रहेका फिल्म हलमा फेरि रौनक छाएको छ । यो रौनक ल्याउने काम बलिउड फिल्म ‘सूर्यवंशी’ ले गरेको हो । शुक्रबार बलिउडसँगै नेपालमा पनि रिलिज भएको यो फिल्मले शुक्रबार र शनिबार राम्रो दर्शक पाउन सफल भएको छ ।बहुप्रतीक्षित सूचीमा रहेको यो फिल्मले शुक्रबार र शनिबार दर्शक राम्रो पाएको वितरक मनोज राठीले बताए । ‘सूर्यवंशी’ ले दर्शक हलसम्म तान्छ भन्ने विश्वास त थियो तर यतिधेरै दर्शक आउँछन् भन्ने लागेको थिएन,’ राठीले भने, ‘तिहारको विद

फिल्म आयो दर्शक आएनन्

काठमाडौं : लामो समयदेखि सुनसान रहेको फिल्म क्षेत्र चलायमान बनाउन असोज २६ गते फूलपातीको अवसर पारेर नेपाली फिल्म 'डाँडाको बर पीपल' प्रदर्शनमा आयो।सरकारले फिल्म हल खोल्न अनुमति दिएको तर कुनै पनि निर्माताले फिल्म प्रदर्शन गर्ने जोखिम उठाउन नसकिरहेको अवस्थामा 'डाँडाको बर पीपल' प्रदर्शनमा आउनु नेपाली फिल्म उद्योगकै लागि सुखद समाचार थियो। सामान्य अवस्थामा दशैँमा फिल्म प्रदर्शनको लागि ठूलै प्रतिस्पर्धा हुने गर्छ। दशैँमा प्रदर्शन भएका फिल्मले राम्रै कमाइ गरको उदाहरण पन

हल खुले, दर्शक आएनन्

कोरोनाका कारण बन्द रहेका फिल्म हल गत बिहीबारदेखि खुलेका छन् । दसैँको अवसर पारेर फिल्म हल त खुले, तर हलमा दर्शक भने न्यून देखिएका छन् । हलमा ३० प्रतिशतभन्दा पनि कम दर्शक देखिएका छन् । हलमा सोचे जस्तो दर्शक नदेखिएको निर्माता तथा वितरक करण श्रेष्ठ ‘क्रेजी’ले बताए । ‘फिल्म हल त खुल्यो । तर दर्शक धेरै आएका छैनन्’ श्रेष्ठले भने ‘अहिले जति दर्शक आएका छन् । त्यो फिल्म क्षेत्र चलायमान गराउने उदेश्यले आएको हामीले बुझेका छौँ ।’ पहिलो साता त्यति दर्शक नदेखिए पनि भोलि

५० प्रतिशत मात्रै दर्शक राखेर फिल्म हल सञ्चालन गर्न निर्देशन

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले कुल सिट क्षमताको ५० प्रतिशत मात्रै दर्शक राखेर फिल्म हल सञ्चालन गर्न फिल्म व्यवसायीहरूलाई निर्देशन दिएको छ।शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले चलचित्र विकास बोर्ड तथा फिल्म व्यवसायीहरूसँग बसेकाे बैठकमा उक्त निर्देशन दिएका हुन्।प्रमुख जिल्ला अधिकारी पराजुलीले रात्रिकालीन व्यवसायमा पनि ५० प्रतिशतमात्रै दर्शक वा ग्राहक राख्न निर्देशन दिएको सहायक प्रजिअ कल्पना घिमिरे नेपालले जानकारी दिए।उनले भनिन,‘आज फिल्म ब्यवसायी, लोकदो

'मास्टर' हाउसफूल, दर्शक पाएन 'एउटा यस्तो प्रेम कहानी'ले

'हिजोअस्तिको तुलनामा आज हलमा बढी दर्शक छन्। फिल्म मास्टरका लागि हाउसफूल छ भन्दा फरक पर्दैन। तर नेपाली फिल्ममा दर्शक छैनन्,' उनले भने।