असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको नेपाल कुनै पनि सैन्य रणनीतिक गठबन्धनमा संलग्न हुन नसक्ने निष्कर्ष काठमाडौं । नेपालका कम्युनिस्ट पार्टी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विरोधमा चर्कोरूपमा उत्रेका छन् । एसपीपी पूर्णरूपमा खारेज हुनुपर्ने भन्दै कम्युनिस्ट पार्टीका नेता यसलाई स्वीकार गर्न नसकिने अडानमा उभिएका छन् । असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको नेपाल कुनै पनि […]
The post एसपीपीले कम्युनिस्ट पार्टी एकै ठाउँ appeared first on राजधानी राष्ट्रिय दैनिक.