सरकारले सुर्तीजन्य पदार्थ नियमनका लागि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई कानुनसम्मत बहस र पैरवी गर्न आग्रह गरेको छ । सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले अबको एक महिना भित्र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ऐनमा उल्लेख भएका कुराहरूलाई रिजेनेरेट गर्न साता भित्रै बैठक गर्न सम्बन्धित निकायलाई आह्वान गरेका छन् ।सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी काठमाडौँमा बुधबार आयोजना गरिएको एक कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सिंहले सुर्तीजन्य पदार्थको