पोहोरको नाफाबाट नेरुडे लघुवित्तले सेयरधनीलाई २३% लाभांश दिने, २२% बोनस सेयरको घोषणा

काठमाडौं। नेरुडे लघुवित्त वित्तीय संस्थाको लाभांश दर बढेको छ। लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट २३.१६ प्रतिशत लाभांश प्रस्ताव गरेको