टिसिएल अन्तर्राष्ट्रिय टिमको नेपाली बजार भ्रमण

काठमाडाैँ- टिसिएल एक विश्वव्यापी टेक्नोलोजी ब्रान्ड हो। यो चार दशकमा चीनको हुइज्होउमा अडियो टेप उत्पादन गर्ने सानो संयुक्त उद्यमबाट व्यापारको विस्तृत श्रृंखलामा संलग्न भई विश्वव्यापी औद्योगिक प्रमुखको रूपमा विकसित भएको छ। वर्तमानमा टिसिएलको उपस्थिति विश्वको १६० भन्दा बढी देशहरूमा छ र आफ्नै म्यानुफ्याक्चरिङ र रिसर्च एन्ड डेभेलप्मेन्ट सेन्टरहरू विश्वभर छरिएर रहेका छन्। टिसिएल सन् २०१२ […]