उनका अनुसार २ लाख ५२ हजार ३६३ डोज खोप आउने निश्चित भएको हो। उक्त खोप हैजाको प्रकोप देखिएका र सफा खानेपानी तथा सरसफाइको स्थिति कमजोर रहेका अति जोखिमयुक्त क्षेत्रहरु निर्धारण गरेर उपलब्ध गराइने छ।
कपिलबस्तुमा हैजा फैलिएको एक महिनापछि कोलेर खोप आज काठमाडौंमा आइपुग्ने भएको छ । युनिसेफको सप्लाई डिभिजन नेटवर्क हुँदै भारतबाट २ लाख ५२ हजार ३६३ मात्रा खोप आइतबार काठमाडौं आइपुग्ने स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति महाशाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले जानकारी दिए । आज दिउसो ३.१५ मा काठमाडौं आइपुग्ने हैजाविरुद्धको खोप विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको सहयोगमा ल्याउन लागिएको हो । कपिलवस्तुको चार नगरपालिका कृष्णनगर, महाराजगञ्ज, शिवराज तथा विजय नगरपालिका र यशोधारा गाउँपालिका, ह
उनका अनुसार २ लाख ५२ हजार ३६३ डोज खोप आउने निश्चित भएको हो। उक्त खोप हैजाको प्रकोप देखिएका र सफा खानेपानी तथा सरसफाइको स्थिति कमजोर रहेका अति जोखिमयुक्त क्षेत्रहरु निर्धारण गरेर उपलब्ध गराइने छ।