गृहको निर्देशनपछि ३१ जना प्रहरी चालक फिर्ता

काठमाडौँ – गृहमन्त्रालयको निर्देशनपछि कार्यविधिविपरीत खटिएका ३१ जना प्रहरीका चालक फिर्ता भएका छन् । गृहमन्त्रालयका सहसचिव, उपसचिव र पहुंचवाला कर्मचारीहरुले प्रहरी मुख्यालयबाट लिएको चालकहरु फिर्ता गरिएको हो । गृह मन्त्रालय मातहतका उच्च पदस्थ कर्मचारीहरुले नियम विपरित प्रहरीबाट चालक सुविधा लिइरहेको गुनासो थियो ।गृहमन्त्री रवि लामिछानेको आदेशपछि गृहमन्त्रालयले बिहिवार पत्र नै पठाएर प्रहरी मुख्यालयमा चालक फिर्ता […]