रुपन्देही । करिब १२ अर्ब लगानीका ५ ठूला स्टिल उद्योग अन्तःशुल्क विवादका कारण बन्द भएका छन् । चालू आर्थिक वर्षको बजेटमा अन्तःशुल्क समेटिएपछि स्टिल उद्योग संकटमा परेको हो । भारत तथा तेस्रो मुलुकबाट कच्चा ब्लेड आयात गरी स्टिल (छड) बनाउँदै आएका रुपन्देहीको पञ्चकन्या स्टिल, एभरेष्ट रोलिङ इन्डस्ट्रिज, एसआर स्टिल, फेरो स्टिल र गोयन्का स्टिल पूर्ण […]