सर्वोत्तम सिमेन्टको सेयर खरिद ‘भित्री कारोबार’ कि नैतिक प्रश्न ?

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्षकी छोरी, सञ्चालकका भाइ र नेप्सेका सीईओकी श्रीमतीले खरिद गरेको सर्वोत्तम सिमेन्टको सेयर ‘भित्री कारोबार’ (इन्साइडर ट्रेडिङ) कि ‘नैतिक प्रश्न’ भन्ने बहस सुरु भएको छ । कतिपय कानुनविद्हरुले यसलाई ‘भित्री कारोबार’का रुपमा व्याख्या गर्छन् भने कतिपयले यसलाई ‘भित्री कारोबार’ भन्न नमिल्ने तर ‘नैतिक प्रश्न’ भएको तर्क गर्छन्...

सम्बन्धित सामग्री

अर्थ समितिमा सेबोन अध्यक्षमाथि सांसदले उठाए नैतिक प्रश्न

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा अध्यक्ष भीष्मराज ढुंगानाले पदीय दायित्वविपरीत काम नगरेको दाबी गरेको छ । आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोर्डले सर्वोत्तम सिमेन्ट धितोपत्र बोर्डको नियमनभित्र नआइसकेको पनि जनाएको छ । अध्यक्ष ढुंगानाको विवाहिता छोरीले कम्पनीको सेयर खरिद गरेको र बोर्ड कर्मचारी सेवा, सर्त...