मध्य तराइमा गहुँ बालीको सिन्दुरे रोगबारे अध्ययन

२६ चैत, वीरगञ्ज । गहुँबालीमा लाग्ने सिन्दुरे रोगबारे नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को विज्ञ टोली हाल मध्य तराईका पर्सा, बारा र रौतहट जिल्लामा छन् । कृषि अनुसन्धान निर्देशनालय प्रदेश–२ बाराका प्राविधिक अधिकृत राजेन्द्र यादवका अनुसार बाराको कोल्हवी, बरियारपुर, डुम्बरवाना, पर्साको सोलखपुर र रौतहटमा पनि अध्ययन भएको छ । अध्ययनका क्रममा गुणस्तरहीन बीउमा बढी रोग […]

सम्बन्धित सामग्री

गहुँ बालीमा सिन्दुरे रोगको प्रकोप

यस पटकको हिउँदमा पर्याप्त पानी नपर्दा गहुँ उत्पादन घट्ने चिन्तामा रहेका किसानको गहुँ बालीमा पहेलो सिन्दुरे रोग देखा परेको छ ।