प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमणले आइपिएसमा सरकारको दोहोरो नीति देखियो : दिलकुमारी रावल

राष्ट्रिय सभा  सदस्य दिलकुमारी रावल थापाले प्रधानसेनापति अष्ट्रेलियामा जारी आइपिएसको कार्यक्रममा सहभागी भएको विषयमा सरकारसँग जवाफ माग गरेकी छन्। बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसद रावलले प्रधानसेनापति आइपिएसको कार्यक्रममा...