रविको एक्सन प्लान : ‘सीआईबीको छानबिनमा गम्भीर त्रुटि छ, सुन तस्करीको पुनः छानबिन गराउँछु’

१ चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीको छानबिनका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) बाट गम्भीर त्रुटि भएको निष्कर्ष निकालेका छन् । उनले सुन तस्करी प्रकरण फेरि छानबिन गराउने बताएका छन् । ‘अनुसन्धानका क्रममा गम्भीर त्रुटि भएको रिपोर्ट पढ्दा छर्लंग हुन्छ, गहिरो ढंगले अनुसन्धान गर्नुपर्नेलाई सहजै उन्मुक्ति दिएको, कतिपयलाई मुद्दा नै […]