आर्यनका लागि बडिगार्डको व्यवस्था गर्दै साहरुख र गौरी

बलिउड नायक साहरुख खानका छोरा आर्यन खान करिब एक महिना लामो जेल जीवन बिताएर शनिबार मात्रै घर फर्किए । तर, छोरा घर फर्किएपनि पिता साहरुख खान र आमा गौरी खानलाई भने उनको चिन्ताले सताउन छाडेको छैन । भारतीय मिडियाका अनुसार, साहरुख र गौरी आर्यनको करिअरलाई अब कसरी अगाडि बढाउने भन्ने बिषयमा सोच्न थालेका छन् । […]