प्राधिकरणमा कुलमानको दोस्रो इनिङ, अरु चुनौतीपूर्ण

नेपाली जनताले कल्पना नै गर्न नसकेको काम गरेर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा आफ्नो चार वर्षे कार्यकाल पूरा गरी १० महिना अघि अवकाश पाउनुभएका कुलमान घिसिङ आज सोही पदमा पुनः नियुक्त हुनुभएको छ । नेपाललाई लोडसेडिङ मुक्त गर्न र झण्डै ३० अर्ब रुपैयाँ घाटामा रहेको प्राधिकरणलाई वार्षिक ११ अर्ब रुपैयाँ नाफामा लैजान सफल घिसिङको …