सिटामोल पाउँदैन गरीब जनता बिमारी हुँदा

यहाँ चोखो माया लगाउनेको तिरस्कार हुन्छ,सहनै पर्छ ती मुटुले अनेकौ चोट प्रहार हुन्छ। सिटामोल पाउँदैन गरीब जनता बिमारी हुँदा,नेताहरू बिरामी हुँदा विदेशमा उपचार हुन्छ।...