लोक कल्याणकारी विज्ञापनका लागि सरकारले दिने रकममध्ये १० प्रतिशत रकम पत्रकार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने

\नेपाल पत्रकार महासंघको सदस्य रहेको तथा सूचना विभागबाट जारी भएका प्रेस परिचय पत्र भएका पत्रकारहरूको निशुल्क उपचार सरकारले गर्नेछ।अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै उक्त कुरा बताएका छन्।७ लाख रुपैयाँ सम्मको स्वास्थ्य दुर्घटना वीमाका लागि नेपाल सरकारले प्रिमियमको ५० प्रतिशत सरकारले अनुदानमा दिने उनल...