निजी क्षेत्रले मुलुकको अर्थतन्त्र सकारात्मक रूपमा सुधार भएको सन्देश दिनुपर्छः चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले मुलुकको अर्थतन्त्र सकारात्मक रूपमा सुधार भएको सन्देश दिन जरुरी रहेको बताएका छन् ।