एजेन्सी, १ जेठ । जापानले थप तीन राज्यमा स्वास्थ्य संकटकाल घोषणा गरेको छ । कोभिड-१९ वृद्धि भएको भन्दै जापानले थप तीन राज्यमा स्वास्थ्य सङ्कट क्षेत्रका रूपमा विस्तार गरेको हो । शुक्रबार जापानी प्रधानमन्त्री योशीहिदा सुगाले होक्काइदो, ओकायामा र हिरोशिमा क्षेत्रहरूमा स्वास्थ्य सङ्कट बिस्तार गर्ने घोषणा गरेका हुन् । सरकारले यसअघि टोकियो, ओसाका, ह्योगो र क्योटोमा […]