सवारी दुर्घटनामा परी एमाले नेता कार्कीको मृत्यु

काठमाडौँ– सर्लाहीमा सवारी  दुर्घटनामा परी बागमती नगरपालिका ८ शंकरपुर निवासी ४९ वर्षीय एमाले नेता गणेश कार्कीको मृत्यु भएको छ ।  सर्लाहीको बागमतीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा हरिवनस्थित सरस्वती अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।  कार्की सवार बा ३० प ९४०७ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको ना ५९ प […]

सम्बन्धित सामग्री

दुर्घटनामा एमाले नेता प्रसाईंको निधन

झापा । नेकपा एमाले झापाका नेता ज्ञानुराम प्रसाईंको सवारी दुर्घटनामा मृत्यु भएको छ । जिल्लाको चारआली–चन्द्रगढी सडकमा दुर्घटनामा परेर उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारीअनुसार बिर्तामोडबाट आफैं कार चलाएर चन्द्रगढीतर्फ जाँदै दिए । बा १६ च ८१८२ नम्बरको कार चलाएर गइरहेका बेला देवकोटा चोकमा रहेको शालिकको कम्पाउन्डमा...