विराटनगर : सरकार गठन भएको १ वर्ष पुग्न लाग्दा प्रदेश १ को आन्तरिक मामिला तथा योजना मन्त्रालयले प्रदेशभरिका ७० वटा स्थानीय तहलाई १/१ वटा एम्बुलेन्स दिने तयारी गरेको छ। मन्त्रालयले प्रदेश भरमा थप ४९ वटा प्रहरी चौकी निर्माण गर्ने र विभिन्न सुरक्षा निकायलाई १४ वटा गाडी हस्तान्तरण गर्ने तयारी पनि गरेको छ।
प्रदेश स...