काठमाण्डाै - नेपाल उद्योग परिसंघले आयकर विवरण बझाउने तथा कम्पनी नवीकरण गर्ने म्याद आगामी चैत मसान्तसम्म थप गर्न माग गरेको छ ।
परिसंघका अध्यक्ष सतिशकुमार मोरले सरकारका सम्बन्धित निकायका पदाधिकारीहरुसँग छलफल गरी म्याद थपको माग गर्नु भएको हो । उहाँले पहिले सरकारले भनेकै समयमा उद्योगी व्यवसायीहरुले आयकर विवरण बझाउने र कम्पन...