बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँट

बलेफी हाइड्रोपावर कम्पनीको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । मंगलबार कम्पनीको सेयर निकासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आईपीओ बाँडफाँट भएको जनाएको छ ।कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार गोलाप्रथाबाट बाँडफाँट गर्दा एक लाख ६६ हजार ३४५ जनाले १० कित्ताको दरले सेयर पाएका छन् । त्यसमध्ये […]

सम्बन्धित सामग्री

बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए ?

२९ चैत, काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट टुंग्गाएको छ । झन्डै १५ गुणा बढीको आवेदन परेकामा १ लाख ६६ हजार ३ सय ४२ जनाले १० कित्ताको दरले सेयर पाएका छन् भने ३ जनाले ११ कित्ता सेयर पाएका छन् । २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड […]

यसरी हेर्नुस् बलेफी हाइड्रोपावरको आईपीओ रिजल्ट

बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ मंगलबार बाँडफाँट भएको छ । शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज आईपीओ बाँडफाँट गरेको हो ।