वैदेशिक रोजगार बोर्डबाट वार्षिक पाँच हजारभन्दा बढी श्रमिक र उनीहरूका परिवारलाई दिँदै आएको सेवालाई सरकारले अनलाइन प्रणालीमा स्तरोन्नति गरेको छ । अनलाइन सेवा विस्तारसँगै कल्याणकारी सहायता पनि अनलाइन भुक्तानी प्रणालीबाट पाउने भएका छन् ।बोर्डले सेवालाई अनलाइन प्रविधिमा स्तरोन्नति गरेपछि वार्षिक रूपमा श्रमिकले लिँदै आएको ९० करोड रुपैयाँ बराबरको कल्याणकारी सहायता अब अनलाइनमार्फत नै भुक्तानी हुनेछ […]