संसदमा एमाले र माओवादी एकअर्काविरुद्ध आक्रामक, तोडियो आलोचना नगर्ने वाम एकताको सहमति :: Pahilopost.com

काठमाडौं : एक अर्काप्रति सार्वजनिक रुपमा नकारात्मक टिप्पणी र आलोचना नगर्ने सहमति तोड्दै संसदमा एमाले र माओवादीका सांसदहरु एकअर्काप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन्।  गत असोज १७ गते वाम एकताका लागि भएको ६ बुँदे सहमतिको तीन नम्बर बुँदामा एकअर्काप्रति सार्वजनिक रुपमा नकारात्मक टिप्पणी र आलोचना नगर्ने सहमति थियो।  तर