चार दाजुभाईले ईमेज च्यानलको लोगो पाकिस्तानको केटु हिमालको चुचुरोमा फहराए

काठमाडौं । निजी क्षेत्रको पहिलो टेलिभिजन ईमेज च्यानल एचडीको लोगो पहिलो पटक पाकिस्तानको केटु हिमालको चुचुरोमा फर्फराइएको छ । प्रख्यात बिश्व कीर्तिमानी हिमाल आरोही संखुवासभाका आङदावा शेर्पासहितका एकै परिवारका चारदाजुभाईले ईमेज च्यानल एचडीको लोगो केटु हिमालको चुचुरोमा पुर्‍याएका हुन् । आङदावासहितका चार दाजुभाईले एकैसाथ केटु हिमालको चुचुरोमा ईमेज च्यानल एचडीको लोगो पुर्‍याएका हुन् । उनीहरुले […]