मर्नलाई बिख घोल्ने फुर्सद छैन यहाँ

मर्नलाई बिख घोल्ने फुर्सद छैन यहाँ।मलामीलाई लास पोल्ने फुर्सद छैन यहाँ। कोरोना, कोरोना अनि फेरि कोरोना ? अरू त शब्दै बोल्ने फुर्सद छैन यहाँ। नतिजा सुनाउन कति हत्तार कसैलाई, रातलाई आँखा खोल्ने फुर्सद छैन यहाँ।...