७ माघ, काठमाडौं । २६औं बुढासुब्बा गोल्डकप फुटबल २०८२ को खेलतालिका सार्वजनिक भएको छ ।
आयोजक धरान फुटबल क्लबले बुधबार सार्वजनिक गरेको खेलतालिका अनुसार धरान एफसी र भारतको जर्जियन एफसीबीच माघ २२ गते उद्घाटन खेल हुनेछ …
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद सप्ताहका कार्यक्रम सुरु गर्ने भएको छ । आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले विसं १९९७ मा प्राणदण्ड पाएका सहिदहरुले सहादत प्राप्त गरेको दिन र स्थानमा श्रद्धाञ्जलीसभा गर्ने तथा १६ गते लैनचौर सहिद स्मारक पार्कमा ज्ञात अज्ञात सबै सहिदहरुको सम्झनामा स्मृतिसभा गर्ने निर्णय […]
७ माघ, विराटनगर । प्रतिनिधिसभाको चुनावमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी दुवैले खडा गरेका झापा-५ का उम्मेदवार भावी प्रधानमन्त्रीका आकांक्षी हुन् । चारपटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र …
७ माघ, जनकपुरधाम । धनुषा क्षिरेश्वर नगरपालिका-६ दुर्गा टोलका मुकिम मन्सुरीले जिन्दगीको ४१ वर्ष गुजाराका लागि भारतमा बिताए । त्यसैले अहिलेसम्म भोट हाल्ने मौका नै पाएनन् ।
यतिबेला उनी देश आएका छन् । यही बेला चुनाव …
७ माघ, काठमाडौं । नेपाली कांग्रेसले यस पटक उल्लेख्य नयाँ अनुहारलाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाएको छ । विगतमा पटकपटक टिकट पाएका कमैले मात्रै यसपटक अवसर पाएका छन् ।
२०४८ देखि लगातार जित्दै आएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा …
काठमाडौं । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । शैक्षिक क्यालेन्डरअनुसार परीक्षा पहिलो साता नै हुने तय भए पनि निर्वाचनका कारण मिति पछि सारिएको हो । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार एसईई परीक्षा चैत १९ गतेदेखि सुरु गर्ने निर्णय भएको छ । […]