चिउरी गाउँका तेह्र जनाको सामूहिक दाहसंस्कार

जाजरकोट- भूकम्पमा परी ज्यान गुमाएका नलगाड नगरपालिका–१ चिउरी गाउँका १३ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । नलगाड नदीको किनारमा उनीहरूको दाहसंस्कार गरिएको हो ।  चिउरी गाउँमा एकै परिवारका चार जनासहित पाँच बालबालिका, चार महिला र चार पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । एकै वडाका १७ जनाको मृत्यु भए...

सम्बन्धित सामग्री

चिउरी गाउँका १३ को सामूहिक दाहसंस्कार

जाजरकोट (चिउरी) : भूकम्पबाट १०५ जनाको ज्यान गएपछि जाजरकोट नलगाड नगरपालिका –१ चिउरा गाउँका १३ जनाको सामूहिक दाहसंस्कार गरिएको छ।नलगाड नदीको किनारमा १३ जनाको एकै ठाउँमा दाहसंस्कार गरिएको हो। एकै गाउँकै यत्ति धेरै भूकम्पबाट मृत्यु भएपछि सामूहिक दाहसंस्कार गरिएको हो। च्युरी गाउँमा एकै परिवारका चारजनासहित पाँच बालबालिका, चार महिला र चार पुरूषको  घटनास्थलमै मृत्यु भएको थियो। एकै वडाका १७ जनाको मृत्यु भएकोमा च्यूरी गाउँको मात्र १३ जनाको मृत्यु भएको थियो। नलगाडको वडा नम्बर १ मा ४५ व