अभिभावक बन्नु र अभिभावकत्व बहन गर्नु फरक विषय हो । प्राविधिक रुपमा त सन्तान जन्माउँदैमा स्वतः अभिभावक बनिन्छ, तर अभिभावक बन्न त सन्तानको पालनपोषणमार्फत शारीरिक र भावनात्मक विकासमा सहयोगी बन्न सक्नुपर्छ । सुरक्षाको प्रत्याभूति दिलाउँदै सामाजिक र जीवनपयोगी सीपको विकास गर्दै एक स्वस्थ र जिम्मेवार व्यक्तिको रूपमा हुर्काउन अभिभावकत्व प्रदान गर्न सक्नुपर्छ । बालबालिकाले समयमै […]