राष्ट्रिय युवा परिषद्‌को उपाध्यक्षमा माओवादी नेता बस्नेत नियुक्त

उपाध्यक्ष पदमा नियुक्तिका लागि १२ जनाले आवेदन दिएका थिए जसमध्येबाट बस्नेत उपाध्यक्षमा नियुक्त भएका हुन् ।