राजनीतिक दलले निर्वाचनमा भाग नलिने भन्ने कुरै हुँदैन - सभापति लामिछाने

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीले आउँदो स्थानीय तहको उपनिर्वाचनमा सक्रिय रूपमा भाग लिने निर्णय गरेको छ। बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले पार्टीभित्र चुनावी रणनीति तय गर्न प्रारम्भिक छलफल सुरु भएको जानकारी दिए। लामिछाने...