डिसेम्बर १६ मा केनेडी स्पेस सेन्टरबाट लञ्च भएको २५ दिनपछि ११ डिसेम्बरमा आरियन स्पेसक्राफ्ट अर्थात् क्याप्सुल चन्द्रमाको कक्षाबाट पृथ्वीमा फर्कने तयारीमा छ । भारतीय समय अनुसार आइतबार राति ११ः२४ बजे मेक्सिकोको बाजा क्यालिफोर्नियामा अवतरण हुनेछ । ओरियन अन्तरिक्ष यान नासाको आर्टेमिस–१ मिशनको हिस्सा हो, जुन नासाको मानव मून मिसनको पहिलो चरण हो ।हेर्ने हो भने कुनै अन्तरिक्ष यान प्रक्षेपण पछि, सबैभन्दा महत्त्वपूर्ण चरण यसको फिर्ती हो । कारण यो हो कि फिर्ता आउँदा अधिकतम जोखिम हुन्छ । तर, यस पटक ओरि