रेल खरिद गरेको १० महिनापछि ट्रयाक परिक्षण

जनकपुर, साउन ३ । जनकपुर – जनयनगर रेलवे सेवाको ट्रयाक स्पिड परिक्षण गरिएको छ । भारतबाट रेल खरिद गरेर ल्याएको १० महिनापछि ट्रयाक स्पिड परिक्षण गरिएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भटटराईले जनकपुर जयनगर रेल्वे सेवा संचालनका लागि आइतबार रेल्वेको ट्रयाक ट्रयाक स्पिड परिक्षण गरिएको जानकारी दिनुभयो । उहाँले केही प्राविधिक परिक्षण […]