सभामुख अग्निप्रसाद सापकोटा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङबीच तातोपानी–कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्यूनीकरण एवं जोखिममा परेका स्थानीयको सुरक्षित स्थानान्तरणका विषयमा छलफल भएको छ ।
अविरल वर्षाले सिन्धुपाल्चोकको...