'संविधनाको धारा ८१ अनुसार सरकारले कुनै पनि विधेयक ल्याउनु अगाडि राष्ट्रपतिलाई देखाउनुपर्छ। त्यो कुरा गठबन्धनको सरकारले अस्विकार गर्यो। बलज्बती गरेर नचाहिँने कुराहरु साम्मेल गरेर नागरिकता विधेयक ल्याएर राष्ट्रपति समक्ष पठाइयो। राष्ट्रपतिले सुझावसहित फेरि ...