आफ्नै सांसदलाई रोष्टमबाट धम्क्याउँदै धनराज, रातो पासपोर्ट काण्ड बिर्साउँदै खुला किताबको ध्वाँस (भिडिओ)

उनले आफूलाई निष्कलंक र कुनै काण्ड नलागेको भनी प्रस्तुत गर्ने क्रममा रातो पासपोर्ट तस्करीमा संलग्न भएबापत पक्राउ परेर मुद्दा खेपेको विगत भने संसदको रोष्टमबाट लुकाउन खोजे ।

सम्बन्धित सामग्री

सांसदलाई रातो पासपोर्टः विधेयक फेर्ने चलखेल

सांसदले निजी काममा विदेश जाँदासमेत कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्न पाउने गरी कानुन बनाउन चलखेल थालेका छन् ।    यसका लागि उनीहरूले राहदानीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक आफूअनुकूल फेर्न संशोधन प्रस्ताव दर्ता ...

को-को थपिए रातो पासपोर्ट पाउने?

सरकारले सातै प्रदेशका प्रमुख, मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख र सांसदलाई रातो पासपोर्ट कुटनीतिक राहदानी सुविधा दिने भएको छ। संघीयता कार्यान्वयनसँगै प्रदेशमा निर्वाचित पदाधिकारी तथा सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त प्रदेश प्रमुखसहितलाई रातो पासपोर्ट दिने निर्णय मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेको हो । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। यो निर्णयअनुसार सातै प्रदेशका ५ सय ५०…