२०७७ माघको अन्तिम सातासम्म यातायात व्यवस्था विभागको महानिर्देशकको रुपमा गोगनबहादुर हमाल थिए । ट्याक्सीमा भएको सिन्डिकेट तोड्न, नयाँ ट्याक्सीको दर्ता खोल्ने भनी टिप्पणी उठाएर यातायात मन्त्रालय पठाउने पनि गोगनबहादुर हमाल नै हुन् । गोगनबहादुर हमालले ट्याक्सीमा भएको एकाधिकार तोड्न र ट्याक्सीको ठगी धन्दा बन्द गराउन यातायात व्यवसायीको खिलाफ गए । ट्याक्सीमा भएको २० वर्षे स्क्रयाब […]