लुम्बिनी प्रदेश राजधानीका लागि जग्गा एकीकरण गर्न कार्यालय स्थापना

दाङ – लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि जग्गा एकीकरण आयोजना सञ्चालन गरिने भएको छ। प्रदेश पूर्वाधार विकास प्राधिकरणले राप्ती गाउँपालिकाको कार्यालय परिसरमा जग्गा एकीकरण आयोजना मुख्य कार्यालय स्थापना गरेको छ। कार्यालयको शुक्रबार मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरेका छन्। उनले राजधानीसँग जोडिएको जग्गाको काम मुख्य कार्यालयबाट हुने बताए। ‘गुनासा राख्नुपर्ने, सुझाव? दिनुपर्ने भए यहाँ आउनुहोला, उनले […]