नीलहीरा भेटिएपछि त सुनलाई पनि बिर्सिदियौ,

नीलहीरा भेटिएपछि त सुनलाई पनि बिर्सिदियौ, उज्यालो देखिएपछि त जूनलाई पनि बिर्सिदियौ।मलाई मात्रै होइन तिमीले अरु कसैलाई भेटेपछि, दुःख पर्दा मैले लगाएको गुनलाई पनि बिर्सिदियौ!...