१० वर्षपछि अस्ट्रेलियामा घन्कियो ‘मंगोलियन हार्ट’

चर्चित नेपाली ब्यान्ड मंगोलियन हार्टले अस्ट्रेलियाका विभिन्न सहरमा कन्सर्ट गरेको छ । १० अप्रिलमा मेलबर्नबाट सुरु भएको अस्ट्रेलियाको सांगीतिक यात्रा आइतबार एडिलेडमा पुगेर टुंगिएको हो । ब्यान्डले १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी,...