नयाँ सरकार गठन भएसंगै राहदानी वितरणलाई सजिलो बनाउने घोषणासहित आवश्यक निर्देशन दिएकै बेला सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले जनाएको छ । राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ । यो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको विभागले जनाएको छ । विभागका निर्देशक दुरपदा …