झापाबाट दुई दर्जन बन्दकर्ता पक्राउ

प्रदेशको नामकरणको विषयमा असहमति प्रकट गर्दै झापामा बन्द तथा हडतालमा उत्रिएका बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापामा सडक अवरोध गर्न खोज्ने दुई दर्जन आन्दोलनकारी पक्राउ परेका छन् ।

सम्बन्धित सामग्री

अपडेटः काठमाडौं उपत्यकाबाट दुई दर्जन बन्दकर्ता पक्राउ

जबरजस्ती बन्द गराउँदै हिँड्ने करिब २ दर्जन बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट २५ जनालाई प्रहरीले पक्राउ गरेको हो।   महानगरीय प्रहरी परिसरका अनुसार एमसीसीको विरोधमा बन्द गराउन निस्केका उनीहरु पक्राउ परेका हुन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक ...

सिन्धुलीमा दुई दर्जन बढी बन्दकर्ता पक्राउ

सिन्धुली । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेपाल कम्युनिष्ट पार्टीका दुई दर्जन बढी कार्यकर्ता सिन्धुलीमाढीबाट पक्राउ परेका छन्। आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका नेत्रविक्रम चन्द विप्लवनिकट सो पार्टीका जिल्ला स्तरका नेता कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो। माढीबजारबाट जिल्ला सेक्रेटरी गोपाल, विशेष जिल्ला नेता शशी राई, बिधार्थी […]