काठमाडौं। बजारमा चिनीको आपूर्ती सहज गराउन राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्रीसँग माग गरेको छ। मञ्चले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बजारको माग अनुसार सुपथ मूल्यमा चिनीको आपूर्ति व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ। नेपालमा वार्षिक २ लाख ८० हजार टन चिनी र स्वदेशी उत्पादन १ लाख ४० हजार टन हुने गरेको हो। स्वदेशी उद्योगहरुले क्षमता भएर पनि उखु खरिदमा […]