अभिनेत्री करिश्मा मानन्धर आज एमालेमा प्रवेश गर्दै

पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच अभिनेत्री मानन्धरसँगै समाजवादी जनता पार्टीका नेताहरु एमालेमा प्रवेश गर्न लागेका हुन्।

सम्बन्धित सामग्री

करिश्मा मानन्धर आज एमालेमा प्रवेश गर्दै

काठमाडौँ। अभिनेत्री करिश्मा मानन्धरसहित दर्जनौं नेता, कार्यकर्ता आज एमाले प्रवेश गर्दैछन्। पार्टी केन्द्रीय कार्यलयमा एक कार्यक्रमबीच अभिनेत्री मानन्धरसँगै समाजवादी जनता पार्टीका नेताहरु एमालेमा प्रवेश गर्न लागेका हुन्। दिउँसो १ बजे राखिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली उनीहरुलाई स्वागत गर्नेछन्।

पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर आज एमालेमा प्रवेश गर्दै

काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर आज (मंगलबार) नेकपा एमालेमा प्रवेश गर्दै छन । मंगलबार दिउँसो १ बजे एमाले मुख्यालयमा आयोजना हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिनेत्री करिश्मा मानन्धर लगायत उहाँको टिमलाई एमालेमा स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह पनि सिंगो […]

अभिनेत्री करिश्मा मानन्धर आज एमालेमा प्रवेश गर्दै

काठमाडौं, चैत ८ । अभिनेत्री करिश्मा मानन्धर आज नेकपा (एमाले) प्रवेश गर्दै छिन्। पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच अभिनेत्री मानन्धर एमालेमा प्रवेश गर्न लागेकी हुन्। दिउँसो १ बजे राखिएको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई स्वागत गर्ने छन्। अभिनेत्री मानन्धर पहिले नयाँ शक्ति पार्टीमा सक्रिय थिइन्।

अभिनेत्री करिश्मा मानन्धर आज एमालेमा प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

काठमाडौँ। अभिनेत्री करिश्मा मानन्धरसहित दर्जनौँ नेता, कार्यकर्ता आज एमाले प्रवेश गर्दै छन् । पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबिच अभिनेत्री मानन्धरसँगै समाजवादी जनता पार्टीका नेताहरू एमालेमा प्रवेश गर्न लागेका हुन् । दिउँसो १ बजे राखिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली उनीहरूलाई स्वागत गर्नेछन् । चर्चित एवम् लोकप्रिय अभिनेत्री मानन्धर पछिल्लो समय राजनीतिमा सक्रिय हुन थालेकी […]