राजश्व अनुसन्धान विभागले झुट्ठा तथा नक्कली भ्याट बलि बनाइ राजश्व छली गरेको अभियोगमा अनिल गुप्ता एण्ड एसोसिएट्सका सञ्चालक अनिल गुप्तासहित १६ जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।विभागका अनुसार काठमाडौं १४ कुलेश्वरको अंकुश ट्रेड एण्ड सप्लायर्सका सञ्चालक प्रविणकुमार महत्तो सहित १३ फर्मले २ अर्ब १९ करोड ८७ लाख ९५ हजार ६...