सहुलियतमा कर्जा पाउन थालेपछि कृषि तथा पशुपालनमा उत्साह

पाल्पा-स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले तानसेन नगरपालिकाले कृषि तथा पशुपालन गर्ने किसानलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराएको छ ।कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि तानसेन नगरपालिकाको सिफारिसमा ग्लोबल आइएमई बैंक तानसेन शाखाले २७ व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको हो । तीमध्ये महिला व्यवसायीलाई चार प्रतिशत र पुरुष व्यवसायीलाई पाँच प्रतिशत ब्याजदरमा सो कर्जा उपलब्ध […]

सम्बन्धित सामग्री

सहुलियतमा कर्जा पाउन थालेपछि कृषि तथा पशुपालन गर्ने किसानमा उत्साह

–कृष्ण दर्नाल पाल्पा, ८ माघ: स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले तानसेन नगरपालिकाले कृषि तथा पशुपालन गर्ने किसानलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराएको छ । कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि तानसेन नगरपालिकाको सिफारिसमा ग्लोबल आइएमई बंैक तानसेन शाखाले २७ व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको हो । तीमध्ये महिला व्यवसायीलाई चार प्रतिशत र पुरुष व्यवसायीलाई […]