चीनसँगको सीमा विवाद अध्ययनका लागि सरकारले छानबिन समिति गठन गर्ने

सरकारले चीनसँगको सीमा विवाद अध्ययनका लागि छानबिन समिति गठन गर्ने भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले हुम्ला जिल्लाका विभिन्न ठाउँमा देखिएका सीमा विवादबारे अध्ययन गर्न छानबिन समिति गठन गर्ने गरेको सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सम्बन्धित सामग्री

हुम्ला सीमा विवाद अध्ययन गर्न समिति गठन गरेसँगै नेपालमाथि चीनले बढायो दबाब

सरकारले चीनसँगको सीमा विवाद अध्ययनका लागि छानबिन समिति गठन गरेसँगै चीनले नेपालमाथि विभिन्न किसिमले दबाब सिर्जना गर्न थालेको छ। सरकारले भदौ १६ गते हुम्ला जिल्लामा चीनसँगको सीमा विवादबारे अध्ययन गर्न छानबिन समिति गठन गरेको थियो।

तुइन प्रकरणमा भारतलाई कूटनीतिक नोट

मन्त्रिपरिषद् बैठकले दार्चुला घटनालाई विषयान्तरण गर्न चीनसँगको सीमा विवाद अध्ययनका लागि छानबिन समिति गठन गरेको भनेर पनि सरकारको आलोचना भइरहेको छ। ...